६४ वर्ष पछि फेला पर्यो अनौठो चरा, आधा मानिस, आधा पंक्षी !

काठमाडौं । रिसर्च टीमले आधी मानिस र आधा चरा भएको अनौठो चरा फेला पारेका छन् । यसको नाम रोज ब्रेस्टेड ग्रुजबीक्स रहेको छ ।

यसको एक भाग मानिसको र अर्को भाग चराको जस्तो रहेको छ । या फेला पार्ने पेन्सिलभेनियाका पाउडरमिल नेचुरल रिजर्भका रिसर्चर्सले मानिस र चरा दुबै भएकोलाई गाएन्ड्रोमोरफिज्म भनिने बताएका छन् ।

रिसर्चर्सका अनुसार यस्तो चराको जन्म मानिसको स्पर्म चराको अण्डामा मिलेपछि हुने बताउँछन् ।

यो भन्दा अगाडि यस्तै चरा ६४ वर्ष पहिला अमेरिकाको पाउडरमिल एविएशन रिसर्च सेन्टरमा पाइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?