काठमाडौं । सेनकाकू आईल्याण्डमा पसेका तीन चिनियाँ जहाजलाई जापानले लखेटेको छ ।
जापानले आफ्नो सीमामा पुगेका दुई चिनियाँ जहाजलाई चेतावनी दिँदै लखेटेको हो ।
एनएचके वर्ल्डको रिपोर्टका अनुसार चीनका गस्तीवाला तीन जहाज जापानको माछा समात्ने जहाजको पछि लाग्दै गएका थिए ।
त्यसपछि जापानको सीमानामा पुगेपछि जापानले कोस्ट गार्डको सहयोगमा लखेटेको हो ।
यो भन्दा अगाडि पनि गत २८ अगस्टमा जापानको सीमानामा चिनियाँ जहाज पसेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया