काठमाडौं । बलिउडमा केहि दिन यता अभिनेत्री ऋचा चड्डा र पायल घोषबीच एक केसलाई लिएर चर्चा भईरहेको छ ।
निर्देशक अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी अभिनेत्री पायल घोषमाथि अभिनेत्री ऋचा चड्डाले मानहानीको केस हाईकोर्टमा दर्ता गराएकी थिइन् ।

अब भने उनीहरु दुबै जनाको सहमतिमा केस फिर्ता लिइएको छ भने पायलले बिना शर्त माफी मागेकी छन् ।
Actor Richa Chaddha's defamation case against Payal Ghosh at Bombay High Court withdrawn after both parties signed consent terms.
— ANI (@ANI) October 14, 2020
उनीहरुलाई सहमतिका लागि दिइएको बुधवारसम्मको मितिमा आज उनीहरुले मिलेर केस फिर्ता लिएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया