२१ असार २०७९, मंगलवार

कांग्रेसमा लोकप्रियलाई टिकट

२०७४,आश्विन,११,बुधबार ०१:५८

0
Shares

काठमाडौँ, ११ असोज- नेपाली कांग्रेसले १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ ।स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा खुम्चिएको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छान्दा नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई टिकट दिने रणनीति बनाएको हो ।कांग्रेस नेता प्रकाशशरण महतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट सुरु भइसकेको भन्दै नेतानिकटकालाई भन्दा पनि चर्चित व्यक्तित्व र लोकप्रियता प्राप्त व्यक्तिमा पार्टीले विशेष ध्यान दिने बताए, राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०१:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिणाममा स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको

दाङ । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउपालिका–६ बिजुलीकोटमा ९ जना घाइते भएका

सिन्धुपाल्चोक । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा

सुर्खेत । २० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा

ताजा समाचार

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई
 २०७९,असार,२१,मंगलवार १७:३९
बस्यो मन्त्रिपरिषद् बैठक
 २०७९,असार,२१,मंगलवार १७:०५
सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
 २०७९,असार,२१,मंगलवार १६:५६