काठमाडौं । नेसन्स लिग फुटबल अन्तर्गतको खेलमा स्पेन युक्रेनसँग स्तब्ध भएको छ । मंगलवार राति भएको खेलमा स्पेन युक्रेनसँग १–० ले पराजित भएको हो ।
बैकल्पिक खेलाडीको रुममा मैदान छिरेका भिक्टोर स्यागान्कोभले युक्रेनका लागि विजयी गोल गरे । अब युक्रेनले तालिकामा जर्मनी बराबर ७ अंक जोडेको छ ।

स्पेन युक्रेन भन्दा एक अंक माथि रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया