काठमाडौं । विश्वकप छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । मंगलवार राति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २-१ गोल अन्तरले पाराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लौराटो मार्टिनेज र जोकिन कोरीले समान एक एक गोल गरे । त्यस्तै बोलिभियाका लागि मार्सोलो मारिनोले एक गोेल गरे ।
मार्सेलो मोरिनोले खेलको २४ औं मिनेटमा गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए ।

समूह चरणमा अर्जेन्टिनाले दुई खेलबाट ६ अंक बटुलेको छ । बोलिभिया अंक विहिन हुदै तालिकाको पुछारमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया