काठमाडौं । अमेरिकी सेनाले गरेको कारवाहीमा परि २० जना आतंककारीको मृत्यु भएको छ ।
अफगानिस्तानको हेलमन्द प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा परि २० जना तालिबानी आतंककारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले बताएका छन् ।
अफगानिस्तानमा शान्ति स्थापनालाई लिएर अफगानिस्तान सरकार र तालिबानीबीच वार्ता भईरहेको छ ।
यो भन्दा पहिला फेब्रुअरीमा अमेरिका र तालीबानीबीच सम्झौता भएको थियो । तर पनि अमेरिकी सेनाले तालिबानीमाथि कारवाही गरिरहेको छ ।
अमेरिकी प्रवक्ताले यसको बारेमा जानकारी दिएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया