भारतमा भीषण वर्षा : ११ जनाको मृत्यु, हाई अलर्ट जारी

भारतको दक्षिणी राज्य तेलंगानामा भीषण वर्षा हुँदा ११ जनाको मृत्यु भएको छ ।

बितेका दुई दिनयता भएको भीषण वर्षाका कारण तेलंगानामा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

वर्षा नरोकिने अवस्थासँगै सरकारले अलर्ट जारी गरेको छ । त्यहाँ सरकारले तूफान र वर्षाको चेतावनी दिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?