आईपीएलमा आज : दिल्ली र राजस्थान भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३० औँ म्याचमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

आज ७ः४५ बजे दुबईमा हुने खेलमा दुबै टीम खेल जित्ने मनशायका साथ मैदान उत्रिँदै छन् ।

सीजनमा यी दुई टमि दोश्रो पटक भीडिरहेका छन् ।

शारजाहमा भएको खेलमा यो भन्दा अगाडि रास्थानलाई दिल्लीले ४६ रनले पराजित गरेको थियो । यो भन्दा पहिला पनि दिल्लीसँग राजस्थान तीन म्याचमा हारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?