विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ८२ लाख नाघेको छ । मंगलबार रातिसम्म संक्रमितको संख्या ३ करोड ८२ लाख ३९ हजार पुगेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म १० लाख ८८ हजार १५९ जनाको मृत्यु हुँदा संक्रमण निको हुनेको संख्या २ करोड ८७ लाख ३६ हजार नाघेको छ । यस्तै हाल विश्वमा ८४ लाख १४ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया