चेन्नईले हैदराबादलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । आईपीएलको १३ औँ सीजनको सेकेण्ड हाफ आजबाट शुरु भएको छ ।

लीगमा सबै टीमले एक अर्का टीमसँग खेलिसकेका छन् । आजबाट सबै टीम फेरि खेल्नेछन् ।

लीगको २९ औँ म्याच आहिले सनराइजर्स हैदराबाद र चेन्नई सुपरकिंग्सबीच भईरहेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको टार्गेट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?