चेन्नईले टस जितेर ब्याटिङ रोजेपछि हैदराबाद बलिङमा

काठमाडौं । आईपीएलको १३ औँ सीजनको सेकेण्ड हाफ आजबाट शुरु भएको छ ।

लीगमा सबै टीमले एक अर्का टीमसँग खेलिसकेका छन् । आजबाट सबै टीम फेरि खेल्नेछन् ।

लीगको २९ औँ म्याच आहिले सनराइजर्स हैदराबाद र चेन्नई सुपरकिंग्सबीच भईरहेको छ ।

चेन्नईले पहिला टस जितेर ब्याटिङ रोजे पछि हैदराबाद बलिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?