काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् ।
हालै मात्र पनि उनले सोसल मिडियामा हालेको एक स्टाटसले सारा बलिउड तातेको छ । उनले सोसल मिडियाको माध्यमबाट शिवसेनामाथि लगातार आक्रोश पोखिरहेकी छन् ।
उनले एक ट्वीट गर्दै गुण्डाहरुले रेष्टुरेण्ट, बार खोले पनि मन्दिर नखोलेको बताएकी छन् ।
Nice to know Gunda government is being questioned by Honourable Governor sir, Gundas have opened bars and restaurants but strategically keeping temples shut. Sonia Sena is behaving worse than Babur Sena …. #Governor https://t.co/qgLDxB9erd
— Kangana Ranaut (@KanganaTeam) October 13, 2020
उनले महाराष्ट्रका गभर्नरलाई एक पत्र लेख्दै भनेकी छन्, यस कोरोनाको महामारीका बेला रेष्टुरेण्ट तथा बारहरु खुलेका छन्, तर भगवानको पूजा गर्नको लागि मन्दिर खोलिएको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया