काठमाडौं । पाकिस्तानमा सत्ताको लागि संघर्ष चरम उत्कर्षमा छ । विपक्षको मोर्चाबन्दीबाट प्रधानमन्त्री इमरान खानको कुर्सी खतरामा परेको देख्न सकिन्छ ।
यसैबीच प्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतले नोटिस पठाएको छ । सोमवा उनलाई पाकिस्तानी सर्वोच्च अदालतले नोटिस पठाएको हो ।
यो नोटिस अदालतले इमरान खानले आफ्नो पार्टीको समर्थक वकिलको एक राजनीतिक कार्यक्रममा भाग लिएको भएर पठाएको हो ।
उक्त कार्यक्रममा सार्वजनिक कोषको प्रयोग गरिएको बताइएको छ । सरकारी फण्ड दुरुपयोग गरेको भन्दै अदालतले नोटिस पठाएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया