सलमानको राधेमा दक्षिण कोरियाका अभिनेताको इन्ट्री

काठमाडौं । सलमान खानको फिल्म राधेमा दक्षिण कोरियाका अभिनेताको अभिनय रहने भएको छ । फिल्मको शूटिङ भईरहेको छ ।

सलमानले दिशा पटानीसँग फिल्म शूटिङ गरिरहेका छन् । यसको निर्देशन प्रभुदेवाले गरिरहेका छन् ।

फिल्म २०२१ सम्ममा आईसक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा दक्षिण कोरियाका अभिनेता  को एक सीन रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?