काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले आफूलाई यस वर्ष नोबेल पुरस्कार नदिएकोमा दुखेसो पोखेका छन् ।
उनले जतिसुकै राम्रो काम गरे पनि नोबेल पुरस्कार नदिएको र मिडियाले यसमा केहि नबोलेको बताएका हुन् ।
उनले एक सञ्चारमाध्यममा आफू रिकभर भएपछि पहिलो पटक दिएको अन्तर्वार्तामा यस्तो बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले अन्तर्वार्ताका क्रममा भने, ‘मलाई यो कुराको दुख लोको छ कि, यस वर्षको नोबेल पुरस्कारका लागि मलाई चुनिएन, म जति सुकै राम्रो काग गरौँ, मिडियाले त्यो कभरेज गर्दैन ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया