काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्यि सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिदै थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया