विश्वभर ६८ हजार संक्रमितको अवस्था गम्भीर

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७८ लाख ३४ हजार नाघेको छ । सोमवारसम्म संक्रमणबाट १० लाख ८२ हजार ५६६ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

यस्तै हालसम्म कोरोना निको हुनेको संख्या २ करोड ४ लाख ५ हजार नाघेको छ ।

यस्तै विश्वभर ८३ लाख ४७ लाख नाघेको छ भने त्यसमध्ये गम्भीर अवस्थामा ६ हजार हाराहारीमा उपचार भइरहेको छ । हालसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?