काठमाडौं । अमेरिकाको मिशिगन राज्यमा डेट्रोयटको एक उपनगरीय क्षेत्रमा मृत घोषित गरिएकी एक जीवित महिलाले ५० मिलियन डलरको मुद्दा हालेकी छन् ।
महिलाका परिवारका वकिलले उपनगरिय डेट्रोयटको एक समुदाय र उत्तरदाताहरुविरुद्ध मुद्दा हालेका छन् ।
अटोर्नी जियोफ्रे फीगरले डेट्रोइटमा अमेरिकी जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा भनिएको छ, २० वर्षीया टिमहा ब्यूच्याम्पलाइ एक बडी ब्यागमा राखेको र उनलाई बिना अक्शिजन ४ घण्टासम्म छोडेको र त्यसका कारण उनको मस्तिष्कमा नोक्शान पुगेको बताइएको छ ।
अहिले उनको स्थिती गम्भीर रहेको बताइएको छ ।साउथफिल्ड अस्पतालका एक डाक्टरले उनलाई नहेरी कनै एक रिपोर्टका आधारमा मृत घोषित गरेका थिए । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया