रणबीर सिंहको ८३ क्रिसमसमा रिलिज हुने,अक्षय कुमारको सूर्यवंशी कहिले ?

काठमाडौं । कोरोना भाइरसका कारण यो दिन रिलिज हुने भनेर डेट तोकिसकिएका फिल्महरुको मिति सरिरहेको छ । भारतमा १६ अक्टोबरबाट फिल्म चल्दैछ ।

यसैबीच रणबीर सिंहको फिल्म ८३ भने क्रिसमसमा रिलिज हुने भएको छ ।

यो भन्दा अगाडि क्रिसमसमा अक्षय कुमारको फिल्म सूर्यवंशी रिलिज हुने भनिएपनि कोरोनाका कारण रोकिएको थियो ।

र्सूवंशीको रिलिज डेट अझै टुंगो लाग्न सकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?