काठमाडौं । साउथ सुपरस्टार प्रभाषको मेगा बजेट फिल्म आदिपुरुष फेरि एकपटक चर्चामा रहेको छ ।
फिल्ममा अजय देवगणको इन्ट्री भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यस फिल्ममा सैफ अली खान रावण बन्ने बताइएको छ भने अजय देवगण भगवान शिवको रोलमा देखिने भएका छन् ।
7000 years ago existed the world's most intelligent demon! #Adipurush#Prabhas #SaifAliKhan @itsBhushanKumar @vfxwaala @rajeshnair06 @TSeries @retrophiles1 #TSeries pic.twitter.com/xVPrlJQSKF
— Om Raut (@omraut) September 3, 2020
फिल्म २०२२ सम्म निर्माण भईसक्ने बताइएको छ ।यसको शूटिङ भने २०२१ बाट शुरु हुनेछ । यो फिल्म विभिन्न भाषामा रिलिज हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया