काठमाडौं । आईपीएलको १३ औँ सीजनको २६ औँ म्याचमा खेलाडीहरुको बीचमा चर्काचर्की नै पर्यो । राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको थियो ।
त्यस्तै दोश्रो खेलमा मुम्बईले दिल्लीलाई पनि ५ विकेटले हरायो ।
दिल्लीका शेखर धवनले आईपीएलको ३८ औँ अर्धशतक प्रहार गरे भने आफ्नो १०० औँ छक्का पनि पूरा गरे ।
त्यस्तै राजस्थानमा राहुल तेवतिया र हैदराबादका कप्तान डेभिड वार्नरबीच चर्काचर्की परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया