यूईएफए नेसन्स लिग : पोर्चुगलसँग फ्रान्सको बराबरी

काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल खेलेका छन् ।  आईतवार राति भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

France vs. Portugal - Match Report - October 11, 2020 | La Pelotita

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो र फ्रान्सका स्टार केलियन एम्बाप्पेले गोल गर्न असफल रहेको थिए । बराबरी खेल खेल्दै समूह चरणमा दुवै टिमले समान ७ अंक बटुलेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?