कोरोना संक्रमितको हिसावले नेपाल विश्वको कति औँ स्थानमा ?

काठमाडौं । कोरोना संक्रमितको हिसावले नेपाल विश्वको४० औँ स्थानमा रहेको छ ।

नेपालमा अहिलेसम्म १ लाख ७ हजार ७५५ जनालाई कोरोना संक्रमण भएको छ भने ६३६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ७५ हजार ८०४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३१ हजार ३१५ जना उपचाररत छन् ।

कोरोना संक्रमितको हिसावले सबैभन्दा अगाडि अमेरिका रहेको छ भने दाश्रोमा भारत, तेश्रोमा ब्राजिल, चौथोमा रुस र पाचौँ स्थानमा कोलम्बिया रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?