कोरोना अपडेटः अमेरिकाको यस्तो छ पछिल्लो तथ्यांक

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ७९ लाख ६३ हजारको हाराहारीमा रहेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा मृतकको संख्या २ लाख १९ हजार नाघ्दा निको हुनेको संख्या पनि ५० लाख ९३ हजार बढी रहेका छन् । हाल अमेरिकामा सक्रिय संक्रमित साढे २६ लाखको हाराहारीमा रहँदा १४ हजार बढी गम्भीर अवस्थामा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?