विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ७६ लाख ६ हजार नाघेको छ। आइतबार रातिसम्म संक्रमित सो संख्यामा पुग्दा मृतकको संख्या १० लाख ७९ हजार नाघेको छ। यस्तै हालसम्म संक्रमितमध्ये २ करोड ८१ लाख ९९ हजार बढी निको भएका छन् ।
अहिलेपनि विश्वर ८३ लाख बढी सक्रिय संक्रमित रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया