काठमाडौं । आईपीएलको १३ औँ सीजनको २६ औँ म्याचमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ ।
निर्धारित ओभर सकिन १ बल बाँकी छँदा ५ विकेट गुमाएर राजस्थानले जित निकालको हो ।
हैदराबादले दिएको १५९ रनको लक्ष्य राजस्थानले १ बल बाँकी रहँदा १६३ रन बनाएर जित निकालेको हो ।
डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद अंकतालिकाको ५ औँ स्थानमा रहेको छ । हैदराबादले यो सीजनमा ६ म्याच खेलेको छ । जसमा ३ मा जीत र तीनमा हार व्यहोरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया