यूईएफए नेसन्स लिग : पोर्चुगल र फ्रान्स भिड्दै

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा आज (आइतवार) पोर्चुगल र फ्रान्स भिड्दै छन् ।

समूह चरणको तेस्रो खेलमा पोर्चुगल र फ्रान्स भिड्न लागेका हुन् । फ्रान्समा हुने सो खेल नेपाली समय अनुसार राति १२:३० बजे शुरु हुनेछ । फ्रान्सलाई हराएर पोर्चुगल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रने छ ।

Rest of the World: Portugal vs. France LIVE LIVE with Cristiano Ronaldo and  Kylian | En24 News

अघिल्ला दुई खेलमा २ जित निकालेको पोर्चुगल ६ अंक जोडेर लिग ए को समूह तीनको शीर्ष स्थानमा रहेको छ । त्यस्तै यता फ्रान्स पनि आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । समूहमा ६ अंक जोडेको फ्रान्स गोल अन्तरमा पछि पर्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?