धोनीको खराब प्रदर्शन भन्दै छोरीलाई बलात्कारको धम्की दिएपछि धोनीको घरमा प्रहरीको कडा सुरक्षा

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको राँचीस्थित फार्म हाउसमा सुरक्षा बढाइएको छ ।

धोनीको छोरी जीवाई सोसल मिडियामा आएको धम्कीका कारण पुलिसले उनको फार्म हाउसको सुरक्षा बढाएको हो ।

धमकी के बाद बढ़ाई गई फार्म हाउस की सुरक्षा

इण्डियन प्रिमियर लीग (आईपीएल)मा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीको खराब प्रदर्शन भएको भन्दै उनकी ५ वर्षीया छोरीलाई एक सोसल मिडिया प्रयोग कर्ताले बलात्कार गर्ने धम्की दिएका थिए ।

धानीको टीम चेन्नई सुपरकिंग्सले यो सीजनको आर्यपीएलका ७ खेलमा २ मा मात्र जित निकाल्न सकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?