अभिनेत्री मौनी रायले शेयर गरिन् ग्ल्यामरस तस्वीर, फिदा भए फ्यान !

काठमाडौं । बलिउड अभिनेत्री मौनी राय सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् । उनी अहिले माल्दिभमा बिदामा इन्जोय गरिरहेकी छन् ।

View this post on Instagram

A post shared by mon (@imouniroy)

त्यहाँबाट उनी सोसल मिडियामा आफ्ना भिडियो र फोटो शेयर गरिरहेकी छन् ।

मौनी रायले एकपटक फेरि आफ्नो ग्लामरस तस्वीर शेयर गरेर सबैको मन जितेकी छन् ।

शेयर गरेको तस्वीरमा उनी ब्ल्याक एण्ड ह्वाइट ड्रेसमा ग्ल्यामरस पोज दिइरहेको देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?