कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ७९ लाख १५ हजारको हाराहारीमा रहेको छ भने मृतकको संख्या २ लाख १९ हजार नजिक पुगेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म अमेरिकामा निको हुनेको संख्या ५० लाख ७१ हजारको हाराहारीमा छ ।
यस्तै दोस्रो स्थानमा रहेको भारतमा संक्रमित ६९ लाख ९७ हजारको हाराहारीमा रहेको छ भने सो देशमा पनि मृतकको संख्या १ लाख ७ हजार बढी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया