विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ७२ लाख ४८ हजार नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार हालसम्म मृतकको संख्या पनि बढेर १० लाख ७४ हजार ४६९ जना पुगेको छ ।
यस्तै हालसम्म २ करोड ७९ लाख ६७ हजार बढी निको हुँदा सक्रिय संक्रमितको संख्या पनि ८२लाख ६ हजार बढी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?