चीनले भारतसँगको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको छ : अमेरिकी विदेशमन्त्री

काठमाडौं । अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले चीनले भारतसँगको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको बताएका छन् ।

उनले सीमामा भारत र चीनबीचको तनावलाई लिएर यस्तो बताएका हुन् । क्वाड देशको बैठकमा उनले यस्तो बताएका हुन् ।

अमेरिकी विदेश मंत्री माइक पोम्पियो

क्वाड समूहमा भारत, अमेरिका, जापान र अस्ट्रेलिया रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?