काठमाडौं । फ्रान्समा एकैदिनमा २० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
एकैपटक यति धेरै कोरोना संक्रमित थपिएपछि फ्रान्स सरकारले कोरोनाका कारण अवस्था खतरापूर्ण भएको बताएको छ ।
शुक्रवार मात्रै फ्रान्समा यति धेरै संक्रमित थपिएका हुन् ।

त्यहाँ शुक्रवार २० हजार ३३९ जना संक्रमित थपिएका छन् भने बिहीवार १८ हजार १२९ जना संक्रमित थपिएका थिए ।
त्यस्तै सोमवार १८ हजार ७४६ जना संक्रमित थपिएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया