काठमाडौं । आईपीएलको १३ औँ सीजनमा आज डबल हेडर (एक दिनमा दुई म्याच) हुँदैछन् ।
लीगको २४ औँ म्याच किंग्स इलेभन पञ्जाव र कोलकता नाइटराइडर्सबीच हुनेछ भने २५ औँ म्याच महेन्द्र सिंह धोनीको चेन्नई सुपरकिंग्स र विराट कोहोलीको रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच हुनेछ ।
पञ्जाव र कोलकताबीचको म्याच दिउँसो पौने ४ बजे हुँदैछ भने ब्यांग्लोर र चेन्नईबीचको म्याच साँझ पौने ८ बजे शुरु हुनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया