काठमाडौं । अमेरिकामा १५ अक्टोबर हुने भनिएको दोश्रो प्रेसिडेन्सियल डिबेट रद्ध भएको छ ।
कमीशन अन प्रेसिडेन्सियल डिबेटले राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उमेद्वार जो बिडेनकोबीचमा हुने भनिएको डिबेट रद्ध गर्ने फैसला गरेको हो ।
अब तेश्रो डिबेटको आयोजना २२ अक्टोबरमा हुनेछ । कमीशन अन प्रेसिडेन्सियल डिबेटले १५ अक्टोबरमा कुनै डिबेट नहुने बताएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया