डाक्टरको हरियो झण्डा : अमेरिकामा आज सार्वजनिक र्‍यालीमा सहभागी बन्न सक्छन् ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसका डाक्टरले शनिवार सार्वजनिक र्‍यालीमा भाग लिन सक्ने बताएका छन् ।

यसका साथै ट्रम्पका शीर्ष प्रशासनिक अधिकारीहरुमाथि दवाव बढेको छ ।

ट्रम्प संक्रमित भएको नौ दिनपछि शनिवारबाट चुनाव अभियानमा फेरि फर्किने घोषणाको साथ उनले क्याबिनेट अधिकारीहरुलाई आफ्ना बिरोधीविरुद्ध अभियोग नचलाउन बताएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १८ हजार ६४८ जनाको मृत्यु भईसकेको छ भने ७८ लाख ९४ हजार ४७८ जनालाई कोरोना संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?