ट्रम्पले गरे यो औषधिको प्रयोगबाट आफू निको भएको दाबी !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो पोस्ट गर्दै रेजनरोन फार्मास्यूटिकल्स इंकको प्रायोगिक औषधिबाट उपचार पछि आफू कोरोनाबाट ठीक भएको बताएका छन् ।

अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप (फाइल)

उनले भिडियोमा औषधिको प्रशंसा र त्यसलाई एक जीवन रक्षक औषधिको रुपमा देखेको बताएका छन् ।

अमेरिकामा कोरोना संक्रमितले उनको भिडियो पछि एन्टीबडीमा आधारित रेजेनरोनको क्लिनीकल ट्रायलमा सहभागी बन्ने इच्छा प्रकट गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?