काठमाडौं । आईपीएलको १३ औँ सीजनको २३ औँ म्याचमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ ।
दिल्लीले टस हारेर निर्धारित २० ओभरमा १८५ रनको लक्ष्य बनाएको थियो । जवाफी ब्याटिङ राजस्थनले १९.४ ओभरमा अल आउट हुँदै मात्र १३८ रन नै बनाउन सक्यो ।
राजस्थानमा तेवेतियाले ३८ रनको योगदान दिन बाहेक अन्य खेलाडीले राम्रो योगदान गर्न सकेनन् ।
दिल्लीका कागिसो रबाडाले ३, रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले २/२ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया