काठमाडौं । आईपीएलको १३ औँ सीजनको २३ औँ म्याचमा अहिले राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिष्पर्धा भईरहेको छ ।
राजस्थानले टस जितेर बलिङ रोजेपछि दिल्लीले ब्याटिङ गर्ने भएको छ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज पनि टीम ११ मा पर्न सकेनन् ।
लगातार तीन म्याचमा पराजित बनेको राजस्थान आज दिल्लीलाई हराउने रणनीतिमा मैदान उत्रिनेछ भने दिल्ली यो म्याच जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने प्रयत्नमा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया