काठमाडौं । सन् २०२० को नोबेल शान्ति पुरस्कार वर्ल्ड फूड प्रोग्राम संगठनलाई दिइएको छ ।
कोरोना भाइरसको महामारीका बेला विश्वका अत्यावश्यक मानिसहरुलाई खाना खुवाएको र सहयोग गरेकोमा वर्ल्ड फूड प्रोग्रामलाई नोबेल शान्ति पुरस्कार दिइएको हो ।
नर्वेयिन नोबेल कमिटीको तर्फबाट शुक्रवार यसको घोषणा गरिएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया