काठमाडौं । अक्षय कुमारको फिल्म लक्ष्मी बम्बको ट्रेलर रिलिज भएको छ ।
फिल्म भने एक महिना पछि ९ नोभेम्बरमा रिलिज हुनेछ ।
फिल्म पहिला थिएटरमा रिलिज हुने भनिएको थियो तर कोरोना भाइरसका कारण फिल्म ओटीटी प्लेटफर्म हटस्टारमा रिलीज हुनेछ ।
फ्यान्सले ट्रेलरलाई धेरै रुचाएका छन् । फ्यान्सहरु उनको अभिनयको तारिफ गरिरहेका छन् । फिल्ममा अक्षय कुमार ट्रन्सजेन्डरको रुपमा देखिएका छन् ।
एजेन्सीको सहयोगमा
Jahan kahi bhi hain, wahi ruk jaayyein aur taiyyaar ho jaayyein dekhne #LaxmmiBomb ka trailer, kyunki barasne aa rahi hai Laxmmi! #LaxmmiBombTrailer out now. #YeDiwaliLaxmmiBombWali! 💥
#FoxStarStudios #DisneyPlusHotstarMultiplex @advani_kiara @offl_Lawrence pic.twitter.com/oJM6YljkBX
— Akshay Kumar (@akshaykumar) October 9, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया