अमेरिकी राष्ट्रपति चुनाव अगाडि किम जोङ उनले शक्ति प्रदर्शन गर्ने

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो शक्ति प्रदर्शन गर्ने बताएका छन् ।

किम जोंग

उनले १० अक्टोबरमा सत्ताधारी पार्टीको ७५ औँ वर्षावधीमा किमले एक पटक फेरि सैन्य शक्तिको प्रदर्शन गर्ने भएका हुन् ।

किम जोंग

यस पटक भने उनले धेरै शक्तिशाली र लामो दूरीसम्म निशाना साँध्न सक्ने मिसाइल लञ्च गर्नेछन् ।

किम जोंग

अमेरिकामा राष्ट्रपति चुनाव भन्दा ठीक अगाडि भईरहेको शक्ति प्रदर्शनलाई गम्भीर रुपमा लिइएको छ ।

किम जोंग

कोरोना महामारी र आर्थिक प्रतिबन्धमा परेपनि किम झनै शक्तिशाली मिसाइल लञ्च गर्ने तयारीमा रहेका छन् ।

किम जोंग

किम जोंग

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?