फोटोमा हेर्नुहोस् – डिभी खुलेपछि पासपोर्ट बनाउनेहरुको भिड

काठमाडौं । अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम खुलेपछि काठमाडौंको लैनचौरस्थित राहदानी विभागमा पासपोर्ट बनाउन आउनेहरुको भिड लागेको छ । अमेरिकाले डिभी भर्न गत वर्षदेखि पासपोर्ट नम्बर अनिवार्य गरेपछि राहदानी विभागमा पासपोर्ट बनाउन आउनेको संख्या बढेको हो ।

लामो समयको बन्दाबन्दी र निषेधाज्ञा खुलेपछि राहदानीका लागि आवेदन दिनेको संख्या निकै बढेको छ ।

तस्वीरमा हेरौँ राहदानी विभागमा पासपोर्ट बनाउन आउनेहरुको भिड :

यो पनि पढ्नुहोस् : अमेरिकी डिभी चिठ्ठा भर्दै हुनुहुन्छ ? दूतावासको अनुरोध पढ्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?