सना खानले छोडिन् फिल्म इण्डस्ट्री

काठमाडौं । बलिउड अभिनेत्री सना खानले ग्ल्यामर इण्डस्ट्री छोड्ने बताएकी छन् ।

सना खान

उनले सोसल मिडयामा एक लामो स्टाटस लेख्दै यसको जानकारी गराएकी हुन् ।

सना खान पोस्ट

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?