आईपीएलमा आज : राजस्थान र दिल्ली भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । आईपीएलको १३ औँ सीजनको २३ औँ म्याचमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिष्पर्धा
हुँदैछ ।

लगातार तीन म्याचमा पराजित बनेको राजस्थान आज दिल्लीलाई हराउने रणनीतिमा मैदान उत्रिनेछ भने दिल्ली यो म्याच जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने प्रयत्नमा रहनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?