विश्वभर कोरोनाभाइरस संक्रमितिको संख्या ३ करोड ६५ लाख नाघेको छ । बिहीबार रातिसम्म संक्रमितको संख्या ३ करोड ६५ लाख ८८ हजार हाराहारीमा पुगेको वर्ल्डोमिटर्सको तथ्यांका देखाइएको छ।
यस्तै हालसम्म १० लाख ६३ हजार बढीले ज्यान गुमाउँदा निको हुनेको संख्या २ करोड ७५ लाख ४६ हजार पुगेको छ ।
यस्तै हाल विश्वमा सक्रिय संक्रमितको संख्या झण्डै ८० लाखको हाराहारीमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया