प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जिते कोरोना

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कोरोना जितेका छन् ।

रिमालले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले कोरोना जितेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो, सहयोग, ऐक्यवद्धता र शुभेच्छाको लागि सबैमा हार्दिक आभार ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?