काठमाडौं । हलीउड स्टार्स मार्क रफ्यालो, सारा सिल्भरम्यान, क्रिस रक, टिफनी ह्इाडिश र एमी शुमर संग एन अर्को नयाँ पब्लिक सर्भिस अनाउन्समेण्टको लागि न्यूड भएका छन् ।
उनीहरु सबै २०२० को अमेरिकी राष्ट्रपति चुनावमा मानिसलाई भोट हाल्नको लागि प्रोत्साहित गरिरहेका छन् ।
सबै सेलीब्रेटीले अमेरिकी नागरिकको नियमका अनुसार भोट गर्नको लागि भनेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया