काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानले सोसल मिडिया इन्स्टाग्राममा एक ग्ल्यामरस तस्वीर शेयर गरेकी छन् ।
जो अहिले अत्याधिक भाइरल बनिरहेको छ । उनी यो तस्वीरमा समुन्द्र किनारको कुनै रिसोर्टमा ब्ल्याक टप र ब्लू शर्ट्स लगाएर पोज दिईरहेकी छन् ।
सुहानाको यो पोस्टमा फ्यान्सले अत्याधिक कमेन्ट गरिरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया